
डा. महेन्द्र रत्न शाक्य धर्मसंवेगपूर्ण श्रद्धान्जली सभा सम्पन्न
July 23, 2026डा.महेन्द्र रत्न शाक्यको असामयिक निधनबाट रिक्त रहेको प्राचार्य पदमा मिति २०८३ असार २३ मंगलवारका दिनज डा. त्रिरत्न मानन्धरलाई नियुक्ति गरिएको छ । सोही दिन भिक्षु संघ तथा अनागारिका गुरुमाहरुबाट आशिर्वाद प्रदान र परित्राण पाठ गरी उहाँको पदासीन गरिएको थियो ।



















