
तेश्रो दीक्षान्त समारोहमा सर्वोकृष्ट हुने विद्यार्थाीहरू सम्मानित
February 17, 2025२०८१ पौष २७ गते शनिवार एम. ए. थेरवाद बुद्धिजम र पालि बुद्धिष्ट स्टडिज्का विद्यार्थीहरूको गोष्ठी कार्यक्रम सम्पन्न भयो । त्द्यब् का अध्यक्ष भिक्षु निग्रोध महास्थविरको सभापतित्वमा भएको उक्त गोष्ठी कार्यक्रम पूर्व प्रधानमन्त्री सम्माननीय झलनाथ खनालबाट बुद्धमूर्ति सामु प्रदीप बाली उद्घाटन गर्नुर्भएको थियो । उक्त सेमिनारमा प्राचार्य डा. महेन्द्र रत्न शाक्यले स्वागत मन्तव्य र गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेको थियो । त्द्यब् का अध्यक्ष र प्राचार्यको अध्यक्षतामा चार सेसनमा सम्पन्न भएको उक्त सेमिनारमा १७ जना विद्यार्थीहरूले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।